काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको गठबन्धन संस्कृति प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ। उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको छ । सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले स्थिति सम्हाल्ने प्रधान नैतिक दायित्व भन्दै त्यसलाई अस्वीकृत गरेक...
काठमाडौं । यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घट्यो। त्यसदिन ४ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला सुन ३ लाख ९ हजार ४ सय रूपैयाँमा किनबेच भयो। आइतबार घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढ्यो। त्यसदिन प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार ५ सय रूपैयाँ पुग्यो। यस्तै, मंगलबार चार सय रूपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख ९ हजार ९ सय रूपैयाँ पुग्यो। बुधबार प्रतितोला २ हजार २...
काठमाडौं । पश्चिम एसियामा चलिरहेको अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण श्रमिकहरू घर फर्किन थालेका छन् । भौतिक सुरक्षा र रोजगारीको अन्यौलका कारण नेपालीहरू घर फर्किन थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यागमन विभागका अनुसार शुक्रबारसम्म करिब २,२९३ जना नेपाली स्वदेश फर्किसकेका छन् । यो संख्या पश्चिम एसियामा तनाव भएपछि घर फर्किन चाहनेहरूले भरेको फर्मको आधारमा तयार पारिएको हो । लगातार २३ दिन...