काठमाडौं । सार्वजनिक शेयर निष्काशन आईपीओका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोन मा ८९ कम्पनी पर्खाइ रहेको तथ्यांक छ। सेबोनका अनुसार होटल तथा पर्यटन क्षेत्रका १४ कम्पनी, हाइड्रोपावर क्षेत्रका ३१ कम्पनी, इन्भेस्टमेन्ट क्षेत्रका ४ कम्पनी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ क्षेत्रका २४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य क्षेत्रका १३ कम्पनी आईपीओ निष्काशनको प्रक्रियामा रहेको बोर...
काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएपछि सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्याशित हार बेहोरेको थियो। सभापति थापा समेत पराजित भएका थिए। कांग्रेसले ६ चैतका लागि बोलाइएको थियो। केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक र...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा डाँकेको छ। सञ्चालक समितिको मंगलबारको ३८ औं बैठकले संस्थापक शेयर परिवर्तन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा थपघट गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सहित चैत्र १९ गते नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा ब...