काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब तथा भत्तामा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्।
कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले कर्मचारीको तलब तथा भत्तामा उक्त रकम खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो खर्च १.१९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्...
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६३ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १९ अर्ब ६३ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन भएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५ करोड ४७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन ग...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) तथा इमर्जिङ सन क्लब अचिभर्सलाई सम्मान गरेको छ।
कम्पनीको आयोजनामा आइतबार धनगढीस्थित होटल पौवामा आयोजित सम्मान तथा अवार्ड कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरका ADM तथा Emerging Sun Club Achievers को उल्लेखनीय सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधि...