काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरण गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कर्मचारीलाई ब...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बैंकका सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणसँगै आर्थिक वर्ष २०८२/८३ को व...
काठमाडौं । प्राकृतिक विपद्बाट घरआवासमा हुने क्षतिको जोखिम न्यूनीकरण तथा नागरिकको जीवन रक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्न मधेश प्रदेश सरकारले घरआवास सुरक्षा बीमा र दुर्घटना बीमा कार्यक्रम अघि बढाएको छ ।
कार्यक्रमअन्तर्गत प्रदेशका कम्तीमा १७ हजार ५०० घरआवासको प्राकृतिक विपद् जोखिमविरुद्ध बीमा गरिनेछ भने ५ हजार नागरिकलाई दुर्घटना बीमामा समेटिनेछ ।
कार्यक्रम सञ्चालनका लागि मधेश प्रदेश सरकारक...