काठमाडौं । राजनीतिक अस्थिरतासँगै व्यापार व्यवसाय मात्रै चौपट छैन अर्थतन्त्तको अवस्था पनि निकै कमजोर बनिरहेको छ । यही अवस्थाकै कारण मानिसहरुको आर्थिक अवस्था पनि कमजोर हुँदा थुप्रै क्षेत्रमा यसको असर देखिन थालेको छ । यो मध्येकै असर हो बीमा पोलिसी त्याग्नु । आर्थिक दायित्व थपिँदै जाँदा र आउने बाटाहरु सुक्दै जाँदा मानिसले गरेका बीमालाई निरन्तरता दिन सकिरहेका छैनन् । चालु आर्थिक वर्ष २०८२–८३ को पाँच मह...
काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्र...
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने पुस १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साध...