काठमाडौं । नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा संघका अध्यक्ष वीरेन्द्र बैदबार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । साधारण सभामा संघका वीरेन्द्रले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अव...
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ करोड ८५ लाख रुपैयाँबराबरको प्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बीच आज बिहान एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा बृहत एकतामा सम्झौता भएको छ। दुबैजनाले ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति नै रहनेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय द...