काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको...
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २८ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४१ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ः१५ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका...
काठमाडौं । अग्रणी जीवन बीमक लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड एलआईसीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै नयाँ बोनसर घोषणा गरेको छ। जस अनुसार जीवन आस्था बीमालेखमा न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म र बाल उन्नती बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म प्रतिहजारका ...