काठमाडौं । यहाँ राम्रा र विषय विज्ञ मानिस भन्दा पनि पार्टीगत भागवण्डामा हाम्रा मान्छे नियुक्त गर्ने प्रवृत्तिले हरेक नियुक्तिमा प्रश्न उठ्ने गरेको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विवाद सर्वोच्च अदालतको पूर्ण इजलास पुगेको छ। सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार यस विवादलाई पूर्ण इजलास पठाउने आदेश गरेको हो। ओझालाई सरकारले गत फागुन १३ गते...
काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १० गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे सभा आयोजना हुनेछ। उक्त सभामा आव २०८०–८१ का लागि प्रस्ताव गरिएको ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित ग...
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ। सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो। गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली निर्देशिका बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए। सरकारी वार्ता टो...