काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जेठ १८ गते देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्य...
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुबाट कुल ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । चैत मसान्तसम्म १४ जीवन बीमा कम्पनीका ८० हजार १८७ बीमितले पोलिसी त्याग गरेका छन् । तेस्रो त्रैमाससम्म पोलिसी सरेण्डर भएको रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.५९ प्रतिशत बढी हो । प्राधिकरणका अनुसार गत आवको तेस्रो त्रैमाससम्म ८१ हजार १३६ बीमितले ९ अर्ब ९४ करोड ४८ लाख र...
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ। शुक्रबार कम्पनीको दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको हो। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आव २०८०–८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिएको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०–८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो...