काठमाडौं । अर्थतन्त्र लयमा फर्किन नसकेका कारण सबैतिर मन्दिर देखिए पनि बैंक तथा वित्तीय क्षेत्रको प्रगति भने त्यति निराशाजनक छैन । चालु आर्थिकको १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बी...
काठमाडौ। सरकारले आगामी आव २०८२–८३ मा बजेटमार्फत १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आव २०८२–८३ को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आव मा बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वय र दायरा विस्तार गरिने जनाएको छ। त्यस्तै बीमीतको सुविधा थैली क्रमश वृद्धि गर्दै लैजाने, सामाजिक स्वास्थ्य सुरक्षा...
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आज वैशाख १६ गते बस्दैछ । सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समेटिएको छैन । तसर्थ सभाले सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहित गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाब, तथा नगद प्रवाह विवरणलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । ...