काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले नाफा, निक्षेप, कर्जा विस्तार तथा सम्पत्ति गुणस्तरलगायत अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको छ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँक...
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले मुलुकमा लगानीको वातावरण नभएको भन्ने धारणा वास्तविकताभन्दा बाहिर रहेको बताएका छन्। उनीहरूले केही नीतिगत तथा नियामकीय सुधार आवश्यक भए पनि अर्थतन्त्र विस्तारै सुधारको दिशातर्फ अघि बढिरहेको र लगानीको माग पुनः बढ्न थालेको संकेत देखिएको बताएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बै...
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा खुद नाफा, खुद ब्याज आम्दानी तथा शुल्क एवं कमिसन आम्दानीमा सकारात्मक सुधार हासिल गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड...