काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण देशका प्रमुख राजमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार बाढीका कारण विभिन्न जिल्लामा ३२ वटा साना–ठूला पुल पूर्ण रूपमा बगेका छन्।
विभागको पछिल्लो विवरणअनुसार थप तीनवटा पुलमा आंशिक क्षति पुगेको छ भने अन्य केही पुल उच्च जोखिमका बीच जोगिएका छन्। बाढीबाट रसुवा, नुवाकोट र धादिङ सबैभन्दा बढी प्रभावित भएका छन्।
रसुवामा १३ पुल ध्वस्त
बाढीको...
काठमाडौं । रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकले नेपाललाई आपत्कालीन सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो। बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन ...
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्। बाढी प्रभावितको उद्धार तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित निकायका अधिकारीहरू सहभागी हुने गरी बैठक बोलाइएको हो।
प्रधा...