काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशियाको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । न्यूनतम मूल्य २१० रुपियाँ निर्धारण गरिएको यस शेयरमा हाल विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले लिन चाहेको कि...
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा आज बस्दैछ । सभा काठमाडौं, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपियाँको ४।७५ प्रतिशत बोनस शेयर र ०।२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित हुनेछ । साथै, गत आवको वित्तीय विवरण छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक नि...
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् । माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउ...