काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण सरकारले आसपासका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृहमन्त्री सुधन गुरुङले आपत्कालीन सार्वजनिक सूचना जारी गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा तत्काल आवतजावत नगर्न आग्रह गरेका हुन्।
गृहमन्त्री गुरुङले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र, मुग्लिनसम्म...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाली पूँजी बजारलाई थप पारदर्शी, सुरक्षित, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषलाई विभिन्न निर्देशन दिएको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) बमोजिम अधिकार प्रयोग गर्दै बोर्डले लगानीकर्ताको हित सं...
काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग तत्काल छलफल गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग भेटघाटका लागि समय माग्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार भेटका क्रममा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्...