काठमाडौं । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा बिशेष अदालतले सफाइ दिएपछि मधु मरासिनी अर्थ सचिवको जिम्मेवारीमा पुगेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मरासिनी बिरूद्ध मुद्दा दायर गरेको थियो । तर अदालतले सफाइ दिएपछि...
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री आजदेखि बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । ...
काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका पौडेलविरुद्ध आयोगले आइतबार मुद्दा दायर गरेको हो । आयोगले २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको हो । उनको बैध आम्दानी १ करोड १९ लाख २४ हजार ८४६ देखिएको थियो । तर उनको...