काठमाण्डौ । धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा थुप्रै काम अड्किएको छ । अध्यक्षको नियुक्ति प्रक्रिया लम्बिएपछि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्ने भएका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन...
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो । जसअन्तर्गत कुल ५६ ब्रान्चले आफ्नो तोकिएको लक्ष्य पुरा गरेका छन् । यस अभियान अन्तर्गत १५ वटा ब्रान्चले ए...
काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको २७औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्वाचित भएका थिए । सो पश्चात बसेको संचालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । प्र...