काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को लागि जेठ १५ मा बजेट घोषणा गरिसक्नु पर्ने कानुनी प्रावधानका कारण अर्थ मन्त्रालय बजेट लेखनमा जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले बजेटका लागि विभिन्न संघ, संस्था, ...
काठमाडौं । सुनको भाउले हरेक दिनजसो सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ । चैत १९ गते, सोमबार पनि सुन तोलामा नै एक हजार ६०० रुपैयाँले महंगिएर ऐतिहासिक उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँको स्तर छोएको छ। यसअघि शुक्रबार पनि सुन हालसम्मकै महंगो मूल्यमा कारोबार ...
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०८० साल चैत्र १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच...