काठमाडौं । अर्थ मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेका हुन् । समितिका सदस्यहरुमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् । शर्मा, शाक्य, अर्याल र आचायद्वय अर्थमन्त्रालयमा कार्यरत छन् । पार्वती आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् । सम...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहीबार तेज...
बीमक आफैं स्थापित भैसकेको हुन्छ । त्यसलाई बढोत्तरी गर्ने भनेकै अभिकर्ताले हो । बीमकका उत्पादनहरु बिक्री वितरण गरेर व्यवसाय बढाउने प्रमुख दायित्व बीमा अभिकर्ताको नै हुन्छ किनकि अभिकर्ताहरु बीमितको घर दैलोमा गई आफ्नो बीमकको उत्पादनलाई प्रोत्साहन दिई धेरैलाई बीमित गराईरहेका छन् । जहाँ अभिकर्ता हुँदैन त्यहाँ बीमकको औचित्य पनि देखिँदैन । किनकि आजसम्म पनि आफ्नो जीवन र सम्पत्तिको बीमा गर्न नितान्त आवश्यक...