काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीचको सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा वक्ताहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा अन्य प्राविधिक विषयमा निरन्तर अनुसन्धान गर...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै पोखरामा ‘क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा कम्पनीले चेयरम्यान क्लब र सीईओ क्लबमा छनोट भएका उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान गरेको जनाएको छ । कार्यक्रममा देशभरबाट करिब २०० अभिकर्ता, व्यवस्थापक तथा कम्पनी...
नुरराज कँडेल
बीमा क्षेत्र वित्तीय प्रणालीको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, कमजोर नियामकीय प्रभावकारिता र स्वार्थ समूहको प्रभावबारे प्रश्न उठ्न थालेका छन्। नियामक निकायमा दक्षता र व्यावसायिक योग्यताभन्दा पहुँच र निकटतालाई प्राथमिकता दिइएको आरोपसँगै नेतृत्वको अस्थिरताले पनि दीर्घकालीन नियमनमा असर पार्न सक्छ। यस्तो अवस्थामा नियामकको निर्णय क्षमता कमजोर भय...