काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको सञ्चालक समितिका पदाधिकारीहरु र नेपालको निजि छेत्रका प्रतिनिधिहरूसँग मंगलबार चन्द्रागिरीमा भएको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एआईआईबीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो । एआईआईबीलाईले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रम...
काठमाडौं । निर्जिवन बीमा व्यवासमाय आफूलाई अब्बल सावित गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम चैत ९ र १० गते ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । चितवन जिल्ला स्थित सौराहमा दुइ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्द...
काठमाण्डौ । ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य अझै धेरै माथि उक्लिने आँकलन विज्ञहरुले गरेका छन् । अमेरिका र यूरोप क्षेत्रका विज्ञ, विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने सुनको मूल्य केही वर्षमै अहिलेको मूल्यको झण्डै डबल हुनेछ । यस्ता प्रक्षेपणहरुलाई आधार मानेर हेर्दा सुनको मूल्य अबको ४–५ वर्षभित्रमा प्रति औंस ४१०० अमेरिकी डलर भन्दा माथि पुग्नेछ । हाल अन्तराष्ट्रिय बजारमा सुनको...