काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले चैत ३० गतेका लागि १६औँ वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्...
काठमाण्डौ । निरन्तर आफ्नै मूल्यमा रेकर्ड कायम गर्दै अघि बढेको सुनको मूल्य फेरि पनि अर्को कीर्तिमानी मूल्यमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २।२३ प्रतिशत अर्थात प्रतिऔंस ४८.११ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजार प्रतिऔंस २ हजार २०५.२४ डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । सुनसँगै चाँदीको मूल्यमा पनि उ...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई एएमएल र सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा व...