काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। हालै सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमकले गरेको यो दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको तुलनामा २१.१६ प्रतिशत बढी हो।
आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमकहरूले कुल २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। एक वर्षमै दाबी भुक्तानी रकम ५ अर्ब ३४ क...
काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा सरकारलाई बुझाउने आयकरका लागि ३७ अर्ब ६२ करोड २ लाख रुपैयाँ छुट्याएका छन्। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले छुट्याएको आयकर अघिल्लो आर्थिक वर्षको तुलनामा ९.१३ प्रतिशत अर्थात् करिब ३ अर्ब १४ करोड रुपैयाँ बढी हो।
आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले आयकरबापत ३४ अर्ब ४७ करोड रुपैयाँ छुट्याएका थिए। समीक्षा वर्षमा बैंकहरूको खुद ...
काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। साताको सुरुवातमा सामान्य घटबढ भएको सुनको मूल्य मंगलबारदेखि तीव्र रूपमा बढेको हो। बुधबार केही करेक्सन आए पनि बिहीबार र शुक्रबार लगातार बढेपछि साताको अन्त्यमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ।
आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार २ सय रुपैयाँ घटेर ३ लाख ५ हजार रुपैयाँमा झरेको थियो। मंगलब...