काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको छ।
निगमका अनुसार २०८२ चैतदेखि २०८३ साउनसम्म एलपी ग्यासको आयात निरन्तर भइरहेको छ। बरु पछिल्लो महिनामा आयात तथा बिक्री–वितरणको मात्रा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाउँछ।
निगमले भदौ ३ गते जारी गरेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद्मा डेपुटी गभर्नरका लागि रावलसहित डा. डिल्ली पोख्रेलको नाम सिफारिस गरेका थिए। तीमध्ये रावललाई डेपुटी गभर्नर नियुक्त गरिएको हो।
रावल यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा का...
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने नयाँ तलबमानअनुसार सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीको तलब, ग्रेड र प्रोत्साहनभत्ता निर्धारण गर्न विभिन्न सर्त तोकेको छ।
अर्थमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयबमोजिम नयाँ तलबमान लागू गर्न सम्बन्धित निकाय...