काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक दिवस मनाउँदै कम्पनीलाई थप विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
वार्षिक दिवसका अवसरमा कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले तीन दशकभन्दा लामो यात्रा विश्वास, मेहनत, निरन्तरता र परिवर्तनसँगको अनुकूलनको परिणाम भएको बताए। ५ करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको कम्पनी अहिले करिब १ अर्ब ७० कर...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ। ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल र प्रशिक्षण गरिएको हो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी ...
काठमाडौं। अर्थमन्त्रीले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उद्योगी–व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई आर्थिक विकासका साझेदारका रूपमा हेर्ने बताउँदै उनले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरेका हुन्।
बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुअरी, हिमालय ए...