काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको दाबी रकममध्ये १० देखि १२ अर्ब रुपैयाँ आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र दीगो बनाउन आवश्यक सुधारका काम अघि बढाइएको जानकारी दिए।
उनका अनुस...
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य वृद्धि र वित्तीय खर्चमा आएको उल्लेख्य कमीका कारण कम्पनीको खुद नाफा एक वर्षमै करिब ९९ गुणाले बढेको हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर...
काठमाडौं — फुटको संघारसम्म पुगेको नेपाली कांग्रेस फेरि एकपटक पार्टीको आधिकारिकता सम्बन्धी पुरानै कानुनी विवादमा फर्किएको छ। सर्वोच्च अदालतले यसअघिको फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै कांग्रेसको नेतृत्व र आधिकारिकता सम्बन्धी बहस पुनः सुरु हुने भएको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको अनुमति (निसा) प्रद...