काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ट्रान्सफर्मर, विद्युत् मिटर खरिद तथा विद्युत् वितरण लाइन भूमिगत गर्ने परियोजनासम्बन्धी विषयमा छानबिन प्रक्रिया अघि बढाएका छन्।
बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणका सञ्चालक शम्भु केसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। ऊर्जा मन्त्री श्रेष्ठ प्राधिकरण सञ्चालक समितिका अध...
काठमाडौं– लघु निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय व्यवसाय विस्तार गर्दै कुल १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चार वटा लघु निर्जीवन बीमकले ५ लाख ९७२ वटा बीमालेख जारी गर्दै उक्त परिमाणको कुल बीमाशुल्क संकलन गरेका हुन्।
व्यवसायका आधारमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अग्रस...
काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूबीच व्यवसाय विस्तारको प्रतिस्पर्धा थप चर्किएको छ। अघिल्लो वर्षको तुलनामा १५.१२ प्रतिशतले व्यवसाय वृद्धि गर्दै निर्जीवन बीमा बजारको आकार ५० अर्ब रुपैयाँ नाघेको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको कुल बीमा शुल्क यस वर्ष बढेर ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ।
बजार हिस्साका आधा...