काठमाडौं। नेपालको एकमात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि औपचारिक रूपमा आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।
मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिको निर्णयअनुसार प्रकाशित सूचनामा इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ ...
काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १८औँ वार्षिकोत्सव मनाउँदै १९औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. २०६५ साउन ९ गते स्थापना भएको बैंकले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा नवजात शिशु संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षता रहेको थियो। कार्यक्रममा सञ्चालक समिति, पूर्व...
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा माग बढाउने र बजारमा नगद प्रवाह विस्तार गर्ने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थालाई सकेसम्म नगद लाभांश वितरण गर्न प्रोत्साहित गर्ने नीति अघि बढाउने भएको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि सर्वसाधारणको हातमा नगद प्रवाह न्यून रहेको, उपभोग घटेको, कर्जा विस्तार सुस्त बनेको तथा जग्गा र सेयर बजारको कारोबार खुम्चिएको अवस्थालाई ध्यानमा राख्दै क...