काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशत बढी हो। बैंकले आव २०८१/८२ को सोही अवधिमा २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ क...
काठमाडौं । नेपालकै पहिलो सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आज (साउन ११ गते) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण कार्य सम्पन्न भएपछि सोमबार भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिको उपस्थितिमा बिहान ११ बजे सुरुङमार्गको उद्घाटन गरिने कार्यक्रम छ।
काठमाडौंको टोटेपाखादेखि धादिङको सिस्नेखोलासम्म जोड्ने २ हजार ६८० मि...
नुरराज कँडेल
बीमा क्षेत्रमा जोखिम भनेको भविष्यमा पर्न सक्ने आर्थिक क्षतिलाई बताउँछ । जोखिमका प्रकारहरु धेरै हुन्छन् र जोखिमलाई व्यवस्थापन गर्ने तरिकाहरु धेरै पर्दछन्, जस अनुसार जोखिम बहन गरेको बीमकले जोखिमलाई फेरि अर्को बीमकलाई हस्तान्तरण गर्नु पर्दछ जसले गर्दा जोखिम बहन गर्ने पहिलो बीमकको आर्थिक दायित्व कम हुन जान्छ । त्यसै अन्तर्गत बीमकलाई पुनर्बीमाको अवस्था, दायित्वको क्षमता अनुसार बीमाक...