काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड रुपैयाँले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ रहेको थियो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १...
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको इम्बोस्ड नम्बर प्लेट उत्पादन कारखाना पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। यातायात व्यवस्था विभागले कारखानाको पुनर्निर्माण, नयाँ उपकरण जडान र उत्पादन पुनः सुरु गर्न तीन वर्षको कार्ययोजना बनाएको छ।
काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको इम्बोस्ड नम्बर प्लेट उत्पादन केन्द्र २०८२ साल भदौ २३ र २४ गते भएको आगज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन नयाँ निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले निष्क्रिय खाताको व्यवस्थापन, पुनःसक्रियता र वित्तीय अपराधको जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाताको संख्या घटाउने कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउ...