काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने कार्यलाई तीव्रता दिएको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका हुन्।
उनका अनुस...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) २०२५ अवार्ड अन्तर्गत जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ।
काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित सीएफओ कन्क्लेभ–२०२६ तथा राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन–२०२५ पुरस्कार वितरण समारोह मा कम्पनीका प्...
काठमाडौं । निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक तथा उच्च पदाधिकारीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तानिएपछि नेपाल बीमा प्राधिकरणले कम्पनीमाथिको नियामकीय निगरानी तीव्र बनाएको छ।
प्राधिकरण स्रोतका अनुसार कम्पनीको वित्तीय अवस्था, सुशासन तथा समग्र सञ्चालनको अवस्था मूल्याङ्कन गर्न सुपरिवेक्षणसहितको विशेष टोली परिचालन गरी स्थलगत अध्ययन सुरु गरिएको छ।
विवादास्...