काठमाडौं, असार १६ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ। कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा उक्त उपलब्धि हासिल गरेको जनाएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अ...
वासिङ्टन डीसी– अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीका सन्तानलाई जन्मका आधारमा दिइने नागरिकता अन्त्य गर्न जारी गरेको कार्यकारी आदेश खारेज गरिदिएको छ। अदालतको निर्णयसँगै अमेरिकामा जन्मिने सबै व्यक्तिले जन्मसिद्ध नागरिकता पाउने संवैधानिक व्यवस्था यथावत् रहने भएको छ।
प्रधानन्यायाधीश जोन रोबर्ट्सको नेतृत्वमा सर्वोच्च अदालतले ६–३ को बहुमतबाट फैसला सुनाउँदै अमेरिकी संविधानको १...
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमको सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य बुधबार राति १२ः०१ बजेदेखि लागू भइसकेको निगमले जनाएको छ।
कुन इन्धनमा कति घट्यो?
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्...