काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नयाँ निजामती सेवा ऐन अगाडि बढाएसँगै सरकारी कर्मचारीको राजीनामा दिने क्रम तीव्र बनेको छ। प्रस्तावित ऐनमा अवकाशसम्बन्धी व्यवस्था परिवर्तन हुने चर्चासँगै सहसचिवदेखि उपसचिवसम्मका कर्मचारीले धमाधम राजीनामा दिन थालेका हुन्।
राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएपछि हालसम्म ६ जना सहसचिव र १७ जना उपसचिवले राजीन...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा बीमा कम्पनीहरूले कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा बीमा कम्पनीहरूले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
जी...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने संख्या र समर्पणबापत भुक्तानी गरिएको रकम दुवै घटेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८३ हजार ४४२ वटा जीवन बीमालेख समर्पण भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ९८ हजार ४१ वटा बीमालेख समर्पण भएका थिए। यस आधारमा बीमालेख समर्प...