काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफूले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै त्यसलाई तथ्यहीन र भ्रामक दाबी गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको एक तस्वीरलाई आधार बनाएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गलत व्याख्या गरिएको बताएकी हुन्।
उनले तस्वीरमा सुरक्षाकर्मीले बो...
काठमाडौं । भेनेजुएलामा बुधबार राति स्थानीय समयअनुसार लगातार दुई शक्तिशाली भूकम्प जाँदा व्यापक क्षति भएको छ। पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो।
दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी कराकसबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ। भूकम्पका कारण राजधानी कराकसलगायत विभिन्न सहरमा भवनहरू भत्किएका छन् भने पूर्वाधारमा समे...
काठमाडौं । प्रभु ग्रुपका सञ्चालक तथा पूर्वसांसद देवीप्रकाश भट्टचनसहित चार जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दर्ता भएको छ। रेमिट्यान्स कारोबारका लागि इजाजत प्राप्त कम्पनीमार्फत ऋण लगानी गरी ब्याज असुल गरेको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो।
नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट प्रभु म...