काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सरकारले पूरा गरेको छ।
स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई तिर्नुपर्ने स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको जनाएको हो।
स्वास्थ्य तथा खाद्य ...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको कर्जा लगानी करिब ६१ अर्ब रुपैयाँले बढेको छ। असार मसान्तदेखि भदौ मसान्तसम्म बैंकहरूले कुल ६० अर्ब ९७ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका हुन्।
असार मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्षको पहिलो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगर्ने चार लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। अनिवार्य नगद मौज्दात कायम नगरेका थप दुई लघुवित्तलाई भने राष्ट्र बैंकले नगद जरिवाना गरेको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको कारबाही विवरणअनुसार फरवार्ड लघुवित्त, धौलागिरि लघुवित्त, मातृभूमि लघ...