काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक साताको अवधिमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत जेठ २९ गते प्रतितोला २ लाख ९२ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य असार ५ गतेसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको छ।
गत साताको सुरुआतमा भने सुनको मूल्य लगातार उकालो लागेको थियो। जेठ ३१ गते आइतबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रु...
काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले संकलित करको रकम आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विभिन्न स्रोतबाट उठाइने कर एउटै सञ्चित कोषमा जम्मा हुने र त्यसको विनियोजन सरकारले आवश्यकताअनुसार गर्ने स्पष्ट पारे।
उनले कर संकलनला...
काठमाडौं । अग्रणी निर्जिवन बीमक युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता ...