काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन सकेसम्म सहमतिका आधारमा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्। पार्टी एकीकरण र समायोजन प्रक्रियाबाट आएका नेताहरूलाई समेट्दै एकताको सन्देश दिन सहमतिको अभ्यास आवश्यक रहेको उनको भनाइ छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा सभापति लामिछानेले विभिन्न समूहबाट पार्टीमा समायोजन भएका नेताहरूल...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद तथा छपाइ ठेक्का प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएको छ। आयोगले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर बयानका लागि उपस्थित हुनुपर्ने सम्बन्धी म्याद तामेल गरेको छ।
कानुनी व्यवस्थाअनुसार बयानका लागि बोलाइएका व्यक्ति सम्पर्कमा नआए वा विदेशमा रहेमा स्थायी ठेगानामा म्याद तामेल गरिन्छ...
काठमाडौं । सरकारद्वारा अदालतमा दायर गरिएको मुद्दापछि हिमालयन लाइफ इन्स्योरेन्सका उच्च व्यवस्थापन तहका अधिकारीहरू तथा सञ्चालक समितिका केही सदस्यहरू निलम्बनमा परेकाे एक साताभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) नियुक्त गर्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
कम्पनीको नेतृत्व तहमा उत्पन्न अन्योल कायम रहँदा दैनिक प्रशासनिक, व्यवस्थापकी...