काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको पहुँच, जनविश्वास र सहभागिता बढाउने उद्देश्यसहित ‘बीमा साक्षरता रुपरेखा, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बीमा साक्षरता प्रवर्द्धनलाई केवल नियामकको जिम्मेवारी नभई बीमक र बीमा मध्यस्थकर्ताको समेत साझा दायित्वका रूपमा परिभाषित गर्दै प्राधिकरणले नयाँ मार्गदर्शन तयार गरेको हो।
प्राधिकरणले जीवन, निर्जीवन तथा लघुबीमा कम्पनीहरूका साथै बीमा मध्यस्थकर्तास...
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशभर सम्पन्न जिल्ला अधिवेशनहरूमा संस्थापन पक्षले स्पष्ट वर्चस्व कायम गरेको देखिएको छ। शनिबार र आइतबार सम्पन्न ५० भन्दा बढी जिल्लाको अधिवेशनबाट चयन भएका अधिकांश नेतृत्वमा सभापति रवि लामिछाने निकट नेताहरू निर्वाचित भएका छन्।
पार्टीभित्र निर्वाचनअघि बालेन्द्र शाह समूह तथा विवेकशील साझा पृष्ठभूमिका नेताहरूको समायोजन भएको थियो। त्यसपछि उनीहरूलाई पार...
काठमाडाैं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग जोडिएका विभिन्न विवादबारे छानबिन गर्न गठित समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै सार्वजनिक रूपमा उठाइएका आरोपहरू पुष्टि हुने पर्याप्त आधार नभेटिएको निष्कर्ष निकालेको छ।
शुक्रबार सरकारलाई बुझाइएको प्रतिवेदनमा गुरुङका केही प्रशासनिक तथा विवरणगत कमजोरीहरू औंल्याइए पनि मुख्य समस्या व्यक्तिभन्दा प्रणालीगत रहेको उल्लेख गरिएको छ। समितिले यस्ता विषयमा सुधारका...