काठमाडाैं । सिरहामा एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा विद्यार्थी संगठनहरूले आन्दोलन घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि प्रदर्शन गरिनेछ। आयोजकहरूले सबै विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आह्वान ग...
भारतको ककरोच जनता पार्टी (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सात दिनको अल्टिमेटम दिएको छ।
शनिबार नयाँदिल्लीस्थित जन्तरमन्तरमा आयोजित विरोध प्रदर्शनका क्रममा पार्टीका प्रवक्ता आशुतोष रांकाले शिक्षामन्त्री प्रधानलाई तत्काल पद छाड्न आग्रह गर्दै सरकारले माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
प्रदर्शनपछि सामाजिक सञ्जा...
नयाँ दिल्ली । भारतमा हालै गठन भएको ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आज राजधानी दिल्लीमा आफ्नो पहिलो सार्वजनिक विरोध प्रदर्शन गर्ने भएको छ। शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न परीक्षा अनियमितताको विरोधमा पार्टीले जन्तरमन्तरमा प्रदर्शन आयोजना गरेको हो।
प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजित दिपके अमेरिकााबाट दिल्ली आइपुगेका छन्। उनले पार्टी समर्थकहरूलाई आन्दोलनमा सहभागी हुन तथा आवश्यक प्रशास...