काठमाडौं । सरकारले राजश्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ७७९ वटा विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी विषयमा विस्तृत छानबिन अघि बढाएको छ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी बलले विद्युतीय सवारी आयातका क्रममा राजश्...
काठमाडौं । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेयता नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। बजेट सार्वजनिक भएको दिन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक सातामै १८ हजार ४०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
बजेटपछि पहिलो कारोबार दिन जेठ १७ गते आइतबार सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको वृद्धि भएको थियो। त्यसदिन सुन प्र...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादनमा अपेक्षित नतिजा दिन नसकेका मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी थालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाइएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार हालका मन्त्रीहरूमध्ये तीन जनाको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट छन्। बज...