काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। यसपटक सरकारले विगतको तुलनामा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार बजेटको आकार कम्तीमा २१ खर्बदेखि २५ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ। जबकि राष्ट्रिय स्रोत अनुमान समितिले भने १८ खर्ब ९० अर्ब रुपैयाँको सीमा तय गरेको थियो।
प्रधानमन्त्री त...
सीआईबीले विभिन्न बीमा तथा वित्तीय संस्थासँग आबद्ध ५६ जना उच्चपदस्थ व्यक्तिको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूको धितोपत्र लगानी रोक्का राख्न र आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
सीआईबीले २०८३ जेठ ११ गते धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस १७ (इन्स्योरेन्स कन्ट्रयाक्ट्स) को प्रभावकारी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यान्वयन सुनिश्चित गर्न विश्वप्रसिद्ध परामर्शदाता संस्था केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई कार्यान्वयन साझेदारका रूपमा नियुक्त गरेको छ।
नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको एनएफआरएस १७ कार्यान्...