काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित १३ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गैरकानुनी कर छुटका कारण राज्यलाई ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुगेको दाबी गरिएको छ। ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा देशभर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा आरबी डायग्नोस्टिकमार्फत सेवा प्रदान गरिएको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायत विभिन्न स्वास्थ्य परीक्षण नि:शुल्क गरिएको थ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ तथा जारी निर्देशनहरूको पालना नगरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई जरिवाना गरेको हो।
प्राधिकरणका अनुसार सलिकोले सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५ (२) विपरीत कार्य गरेको पाइएको छ। उक्त व्यवस्थाअनुसार बीमालेखमा कुनै पनि प्रकारको छुट, रिहायत वा सहु...