काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ललितपुरस्थित एक होटलमा आयोजना गरिएको यस साधारणसभाबाट नेतृत्व परिवर्तन हुने कार्यतालिका तय गरिएको छ।
चैतको अन्तिम साता आयोजना हुनुपर्ने सभा कानुनी जटिलता र अदालतको आदेशका कारण स्थगित भएको थियो। सोही स्थगित सभा अहिले सञ्चालनमा आएको हो। तीन वर्षअघि अध्यक्ष निर्वाचित भएका चन्द्र ढकालको कार्यका...
नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राका लागि लामो समयदेखि प्रयोग हुँदै आएको ऐतिहासिक मार्ग भएको बताउँदै यस विषयमा नेपालले प्रस्तुत गरेका सीमासम्बन्धी दाबीहरू अस्वीकार गरेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले उक्त यात्रासँग जोडेर व्यक्त गरेको सीमा सम्बन्धी धारणा बारे सोधिएको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन्।
उनक...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३’ जारी गर्दै बीमा सर्भेयर क्षेत्रमा विदेशी लगानीको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपालमा सर्भेयरको संगठित संस्था स्थापना गर्न चाहने विदेशी सर्भेयरले कुल चुक्तापुँजीको अधिकतम ८० प्रतिशतसम्म लगानी गर्न पाउनेछन्।
वैशाख १७ गते जारी निर्देशनको दफा १९(१) अनुसार विदेशी सर्भेयरले नेपालमा शाखा कार्यालय खोल्न वा संयुक्त लगान...