काठमाडौं । दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि नेपाल सरकार र चिनियाँ पक्षबीच औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्म करिब ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरक...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा सम्मानलाई केन्द्रमा राख्दै “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एकदिने विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको उल्लेखनीय स...
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आशंकामा अनुसन्धान गर्दै जाँदा श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउबारे एआईजी मनोज केसीले पुष्टि गरेका छन्।
नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीक...