विपत्तिको दोहोरो मारमा बीमा क्षेत्र : बढ्दो दाबीले देखायाे जोखिम
beemaadmin
२०८३ आश्विन ११, आईतवार
काठमाडौं । नेपालमा उद्योग–व्यवसाय सञ्चालन गर्नु आफैंमा बढ्दो जोखिमको विषय बन्दै गएको छ। राजनीतिक अस्थिरताका कारण हुने आन्दोलन, बन्द, तोडफोड र आगजनीबाट निजी क्षेत्रले पटक–पटक क्षति व्यहोर्दै आएको छ। त्यसमा पछिल्ला वर्षहरूमा बाढी, पहिरो, अतिवृष्टि र अन्य प्राकृतिक विपत्तिको आवृत्ति बढ्दै जाँदा उद्योग–व्यवसायसँगै निजी सम्पत्तिमाथिको जोखिम पनि थपिएको छ।
यसको प्रत्यक्ष दबाब अहिले बीमा क्षेत्रमा देखिन ...