काठमाडाैं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १२ लाख कित्ता...
काठमाडाैं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ६५ करोड रुपैयाँको तुलनाम...
काठमाडाैं । बैशाख ११ गते शुक्रबार, एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा उक्त प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीले गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य ७ करोड ८० लाख २०...