काठमाडौं । चैत २७ गते, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९६०...
काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दैछ । संयुक्त बैठक दिउँसो ३ बजे बस्नेछ ।बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्दैछन् । राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनको बैठक बसेर सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने र आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।...
काठमाडौं । सरकारले साना बचतकर्ताको रकम फिर्ता गर्न ‘बचतकर्ताको बचत फिर्ता कार्यविधि, २०८२’ तयार पारेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त कार्यविधि स्वीकृतिका लागि बिहीबार अघि बढाउने तयारी गरेको जनाएको छ।
मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजालका अनुसार कार्यविधि तयार भइसकेको छ र मन्त्रीस्तरीय निर्णयबाट छिट्टै स्वीकृत हुने अपेक्षा गरिएको छ। स्वीकृतिपछि बचत फिर्ताको प्रक्...