काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ आज चैत २६ गते नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको तीन करोड कित्ता शेयर गरी कुल तीन करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जक...
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा। आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत, काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ पूर्जी लिएको हो।
हाल देउवा दम्पती विदेशमा रहेका छन्। उपचारका लागि सिंगापुर गएका उनीहरू अहिले हङकङमा रहेको बुझिएको छ।
जेनजी आन्...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २...