काठमाडौं । गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो । प्रहरी स्रोतले पक्राउ अनुमति लिइए पनि पक्राउको लागि निर्देशन वा अनुरोध आइनसकेको जनाएको छ । देउवा दम्पती अहिले विदेशमा छन् । उनीहरूलाई आवश्यक परे इन्टरपोलमार्फत पन...
एजेन्सी । अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सर्तमा दुई हप्ताको युद्धविराम सम्झौता भएपछि विश्वव्यापी तेलको मूल्यमा तीव्र गिरावट आएको छ। शेयर बजारमा पनि उत्साह देखिएको छ। बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब १५.९ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.३० डलर पुगेको छ। त्यस्तै, अमेरिकामा कारोबार हुने तेलको मूल्य करिब १६.५ प्रतिशतले घटेर ९३.८० डलरमा झरेको छ। यद्यपि, यो मूल्य फेब्रुअरी २८ मा द्...
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ ल...