प्राधिकरणले गर्याे महिला समूहसँग छलफल
beemaadmin
२०८२ चैत्र २४, मंगलवार
विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले शनिबार विराटनगरका स्थानीय महिला समूहसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कार्यालय प्रमुख प्रीती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायत विभिन्न बीमाका प्रकारहरूबारे जानकारी दिइन्। उनले विपद्,...