काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ, लामिछानेले भने, त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अ...
काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । नेपाल प्रहरीको एक टोलीले उनलाई पाटनबाट पक्राउ गरेको बताइएको छ । यस अघि अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान सुरु गरेको छ। उनी माथि राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।...
काठमाण्डौ । पाँच कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ । एक हाइड्रो, एक लगानी, एक होटल, एक उत्पादन तथा प्रशोधन र एक अन्य समूहअन्तर्गतको कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् । होटल समूहअन्तर्गतको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग...